Probreakfast(Chocolate Flavour)
**प्रोब्रेकफास्ट (चकलट फ्लेभर) – हाई प्रोटिन ड्रिंक मिक्स** ओट्स, विभिन्न दाल, बदामको पीठो, ब्राउन राइस प्रोटिन, सौंफ र गुडको मिश्रणबाट तयार गरिएको पौष्टिक ड्रिंक मिक्स। यसमा प्रोटिन र फाइबर पाइने भएकाले बिहानको नास्ताका रूपमा उपयुक्त छ। व्यस्त बिहान, जिम वा ट्रेकिङका समयमा छिटो तयार गरी सेवन गर्न सकिने स्वादिष्ट र पेट भरिने पेय हो।
Weight
0.40 kg
Category
Safari Superfood Mix
Status
In Stock
**प्रोब्रेकफास्ट (चकलट फ्लेभर) – हाई प्रोटिन ड्रिंक मिक्स**
ओट्स, विभिन्न दाल, बदामको पीठो, ब्राउन राइस प्रोटिन, सौंफ र गुडको मिश्रणबाट तयार गरिएको पौष्टिक ड्रिंक मिक्स। यसमा प्रोटिन र फाइबर पाइने भएकाले बिहानको नास्ताका रूपमा उपयुक्त छ। व्यस्त बिहान, जिम वा ट्रेकिङका समयमा छिटो तयार गरी सेवन गर्न सकिने स्वादिष्ट र पेट भरिने पेय हो।
No reviews yet. Be the first to review this product!
Fast Delivery
Same-day delivery available across Kathmandu Valley. On time delivery
Quality Checked
Every item goes through a quality check before dispatch to ensure you receive only the best produce.